Sajhamanch Archive

कोभिडबारे जथाभावी नबोल्न आग्रह : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोभिड-१९ को बारेमा जथाभावि नबोल्न लाई सरकारले आग्रह गरेको छ ।

कोभिड रोगको बारेमा सर्व-साधारणले आ-आफ्नै ढंगले व्याख्या गरेकोले संवेदनशील विषयमा विश्लेषण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा जागेश्वर गौतमले बताए।

उनले भने,’आ-आफ्नै ढंगले व्याख्या र विश्लेषण नगरौ, आधिकारीक निकायबाट प्रेषित भएका सूचना र सन्देशहरूको पालना गर्न र गराउन हुन अनुरोध गर्दछु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *