Sajhamanch Archive

३१९ प्रहरीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । मुलुकका विभिन्न स्थानका ३१९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ११९ जना डिस्चार्ज भइसकेका छन् । संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ८५ जना छन् ।

प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ८५, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २७, प्रदेश २ का २९, गण्डकी प्रदेशका ४०, बाग्मति प्रदेशका २, प्रदेश ५ का ७ र सुदूरपश्चिम प्रदेशका एकजना संक्रमित प्रहरीको उपचार जारी छ ।

यस्तै. ११९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *