Sajhamanch Archive

धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

जनकपुरधाम । धनुषामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

सोमवार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पुष्टि गरे ।

उनका अनुसार विदेह नगरपालिका घर मृतक वृद्ध ३/४ दिन पहिले अस्पतालमा भर्ना भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *