Sajhamanch Archive

धोनीपछि रैनाले पनि लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

महेन्द्र सिंह धोनीको सन्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *