Sajhamanch Archive

फेरी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ।

नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्य अनुसार पेट्रोल १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टीतेल ९१ रूपैयाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *