Sajhamanch Archive

भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासन सो निर्णयमा पुगेको हो । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *