Sajhamanch Archive

धेरै ठाउँको मौसम सफा, राति केही ठाउँमा भारी वर्षाको स‌म्भावना

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *