कमल गाउँपालिमा एक साता लकडाउन थपियो
Published:
by .कमल । झापाको कमल गाउँपालिकाले एक साताका लागि लकडाउन थप गरेको छ ।
गाउँपालिकाको केर्खा बजारमा आइतबार तीन कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका लकडाउन थप गर्ने निर्णयमा पुगेको हो ।
गाउँपालिकाले १२ गते राती १२ बजेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Comments