Sajhamanch Archive

४१९ सशस्‍त्र प्रहरीमा कोरोना संक्रमण,१७७ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ४१९ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार हाल प्रदेश १ मा १८, प्रदेश २ मा ६५, वाग्मती प्रदेशमा ११३, प्रदेश ५ मा ४३, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।

त्यस्तै, हालसम्म १७७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *