Sajhamanch Archive

शनिवार बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

Published: (Updated: ) in राजनीति, विविधा by .

काठमाडौं । शनिवार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ।

बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो। बैठक शनिबार बिहान ११ बजेका लागि तय भएको थियो।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बैठक स्थगित भएको हो।

कोरोना संक्रमण बढ्दै गएका कारण बैठक स्थगित गर्नुपरेको एक सचिवालय सदस्यले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *