Sajhamanch Archive

कालीकोट पहिरो अपडेट : ११ जना पुरिए, एकजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका वडा नं. १ मा गएको पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका वडा नं. ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले बताए ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका वडा नं. ३ वर्ष ११ का अर्जुन हमाललाई जीवितै उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *