Sajhamanch Archive

धरानमा निमोनियाबाट मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । सुनसरीको धरानमा निमोनिया रोगबाट मृत्यु भएका एक वृद्धमा कोरोना पुष्टि भएको छ ।

ती वृद्धको धरान ११ मा अवस्थित घरमा सोमबार निधन भएको थियो । उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका अनुसार ती वृद्धमा उच्च ज्वरो र निमोनियाको लक्ष्यण थियो ।धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *