Sajhamanch Archive

विदेशी मुद्राको मूल्य थोरै बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०४ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ८४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ४९ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ०८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न खबर उज्यालो अनलाईनमा प्रकाशन छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *