Sajhamanch Archive

निषेधाज्ञा खुकुलो बनाउँदै कमल गाउँपालिका

Published: (Updated: ) in विविधा by .

कमल । कमल गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएको छ ।

कोरोना भाईरसको संक्रमण घट्न थालेपछि गाउँपालिकाले निषेधाज्ञा खुकुलो बनाएको कमल गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नकालागी गाउँपालिकाले २०७७ साल भदौ २७ गते राती १२ं.०० बजे सम्म निषेधाज्ञा जारी गरेको थियो ।
गाउँपालिकामा कोरोना भाईरसको संक्रमण घट्दै गएपछि जनजिवन सामान्य बन्दैछ भने बजार र पसलहरु खुल्न थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *