Sajhamanch Archive

सुनको मूल्य यथावत्, चाँदीको गिरावट

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य यथावत् छ । बजारमा सुनको मूल्य शुक्रबारकै बराबर कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ ।

सुनको मूल्य यथावत् हुँदा चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *