Sajhamanch Archive

झापाका स्थानीय तहलाई विप्लब माओवादीको चेतावनी

Published: in राजनीति, स्थानीय तह by .

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ ।

कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न तीन दिने अल्टिमेटम सहित विज्ञप्ति जारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *