Sajhamanch Archive

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले बताइन् ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *