Sajhamanch Archive

कोरोनाले विश्वमा ९ लाख ७५ हजारको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ७५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ७५ हजार ४७१ संक्रमितको मृत्यु भइसकेको छ ।

विश्वमा संक्रमितको संख्या ३ करोड १७ लाख ७७ हजार ९८७ पुगेको छ भने २ करोड ३३ लाख ९४ हजारभन्दा बढी उपचार गरि घर पर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *