Sajhamanch Archive

आज मन्त्रिपरिषद् बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको हल्ला चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिए । नियमित विषयमा छलफल हुने ती मन्त्रीको भनाइ छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *