Sajhamanch Archive

झापामा खोलामा डुबेर नाबालकको मृत्यु

Published: in समाज by .

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका वडा नं.७ मा दुई वर्षीय जीवन मर्डीको घर नजिकै खोलामा डुबेर मृत्यु भएको छ ।

मृतकका बाबु राजु मर्डीका अनुसार बुधवार राति ९ बजे ती नावालक घरबाट हराएका थिए ।

बिहीवार विहान ६ बजेतिर खोजी गर्दै जाँदा आफन्तले नै घर नजिकको रेखा खोलमा डुबिरहेको अवस्थामा शब भेटेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *