Sajhamanch Archive

सुशान्त सिंह मृत्यु प्रकरण : एम्सले सीबीआईलाई दियो रिपोर्ट, अब निस्कँदै निष्कर्ष

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ ।केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ । अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ ।

सीवीआईलाई एम्सले पोष्टमर्टम र विसेरा रिपोर्ट दिएको हो । रिपोर्टको बारेमा अहिलेसम्म केही बताइएको छैन । यो सँगै सीवीआईले उनको परिवार र बहिनीसँग सोधपुछको तयारी गरिरहेको छ । सुशान्त सिंहको मृत्यु पछि बलिउडमा लागुपदार्थ कनेक्सनबारे एक पछि अर्का अनुसन्धान भइरहेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *