Sajhamanch Archive

दमकका मेयर ओलीलाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा सोमबार संक्रमण पुष्टि भएको हो ।

यस्तै दमक नगरपालिकाका वडा नंं.१० का वार्ड अध्यक्ष बोधराज न्यौपानेलाई समेत संक्रमण देखिएको छ ।

पदाधिकारीलाई कोरोना देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालय आजदेखि चार दिनका लागि बन्द गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *