Sajhamanch Archive

नेकपा सचिवालय बैठक सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकप)को सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएको छ ।

तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने ।

बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *