जलेश्वर धाममा भक्तको घुइँचो
Published: (Updated: )
by .अर्जुनधारा । पूर्वको पशुपति नामले चिनिने अर्जुनधारा जलेश्वर धाममा साउन महिनाको अन्तिम सोमबार आज हजारैको सङ्खयामा धार्मिक तिर्थयात्रिको घुईचो लगेकोे छ ।
शनिश्चरेको मुख्य चोकबाटै लाईनमा बसेका भक्तजन घन्टै सम्म कुरेर पुजा गरेका छन ।
फूलका थालि तथा कासको लोटामा पानी तथा पञ्चामृत लिएर शिवको आर्धना गरिरहेका थिए ।
स्वमि हेमानन्द्र गिरीकोे पनि आथित्यता रहेको थियो ।
आज साउनको अन्तिम सोमबार भएकाले सदाको र भन्दा आज अझ भिड रहेको छ ।
Comments