Sajhamanch Archive

डिभी खुल्यो, अब यसरी भर्नुहोस

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं  । सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि बुधबारबाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ । इच्छुक व्यक्तिहरूले www.dvlottery.state.gov 2021 मा गएर अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *