Sajhamanch Archive

पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका डा. यादव कोरोना पोजेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ

डा. यादवले आज विहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् ।उनी क्यान्सर हस्पिटल र बिएन्डसी हस्पिटलमा कार्यरत छन् ।

बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले पनि डा. यादवलाई संक्रमण पुष्टि भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *