Sajhamanch Archive

अाेली सरकारका ५ महिनाका उपलब्धी सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केपी ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका उपलब्धी सार्वजनिक गरेकाे छ । साेमबार सार्वजनिक गरिएकाे ७४ पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करलार्इ कार्वाहीदेखि सिन्डिकेट अन्त्यसम्मलार्इ उपलब्धीका रूपमा  समेटिएका छन् ।

बिकास निर्माणकाे ढिलासुस्ती हटाउने कदम, अाैचित्यहीन भ्रमणमा नियन्त्रण, सुरक्षाकर्मी दुरूपयाेगकाे अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, प्रट्राेलियम चुहावट राेक्न लकिङ प्रणाली लगायतका काम मुख्य उपलब्धीका रूपमा लिइएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *