जनस्वास्थ्यका कर्मचारीसहित झापामा ४६ जनामा कोरोना
Published: (Updated: )
by .बिर्तामोड । झापामा आज ४६ जनामा कोरोना पुष्टि भएको छ । ९ स्थानीय तहका १५ महिला र ३१ जना पुरुषमा कोरोना प्ष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरमा १७, बिर्तामोडमा ७, अर्जुनधारामा २, बाह्रदशी, कमल र झापा गाउँपालिकामा १–१, दमकमा ६, गौरादहमा २ र मेचीनगरमा ९ जना रहेका छन् ।
संक्रमितमध्ये ३ जना जनस्वास्थ्यका कर्मचारी र १ जना इलाम ठेगाना भएका पुरुष रहेका छन् ।
यस्तो छ स्वास्थ्य कार्यालयको रिपोर्ट :
Comments