Sajhamanch Archive

बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं।नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *