Sajhamanch Archive

झापामा एकैदिन १३७ जनालाई कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा झापामा सर्वाधिक १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमित सबै स्थानीय समुदाय तहका रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *