बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु
Published:
by .सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
इटहरी -४ का ७९ वर्षीय पुरुषको आइतबार अपराह्न उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
उनी मिर्गौलापीडित र उच्च रक्तचापका बिरामी थिए। उनलाई आइतबार नै प्रतिष्ठान भर्ना गरिएको थियो।
Comments