Sajhamanch Archive

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना  गरिने जानकारी दिएका छन् ।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *