Sajhamanch Archive

सुस्त मनिस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

उदयपुर । उदयपुरमा सुस्त मनिस्थितिकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेको छ ।

बुधबार राति करिव साढे नौं बजेको समयमा त्रियुगा नगरपालिका वडा नं.२ मोथियाही स्थित स १ हज १५७६ नम्बरको अटोमा सवार १८ वर्षिय परिवर्तित नाम मायालु सामुहिक बलात्कारमा परेकी थिईन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं.३ बस्ने ३२ वर्षिय मो. अल्ला उदिन र त्रियुगा नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षिय मो. मोदेबुल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

                                                                                                    पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *