Sajhamanch Archive

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु भएको छ ।

यस्तै सुनसरी, उदयपुर, बारा, कास्की, बाँके र प्युठानका एक-एक जना संक्रमितको पनि ज्यान गएको छ ।

                                                                                                               अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *