Sajhamanch Archive

यस्तो ड्रेसमा आलिया बनिन् हट

Published: in गीत/संगीत/मनोरञ्जन by .

अभिनेत्री आलिया भट्ट पछिल्लो समय सोशल मिडियामा त्यति सक्रिय देखिएकी छैनन् । तर, अहिले भने उनले आफ्नो इस्टाग्राममा केही बोल्ड तस्बिर सेयर गरेकी छन् । जुन तस्बिर उनले लगाएको अहिलेसम्मकै फरक ड्रेसमा एकदमै हट रहेको छ ।

सार्वजनिक तस्बिरमा आलियाले पहिरिएको पहिरन चेसको प्रिन्ट जस्तो रहेको छ । उनको यो ड्रेस लेबनानी फेशन डिजाइनर जर्जस होबिकाले डिजाइन गरेकी हुन् ।

आलिया यो ड्रेसमा निकै राम्री देखिएकी छन् । तस्बिर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् । जसलाई उनका फ्यानले समेत रुचाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *