Sajhamanch Archive

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

काठमाडौं र कास्कीका ३/३ जना, सुनसरी, दाङ र कैलालीका २/२ जना, उदयपुर, सिन्धुली, रामेछाप, ललितपुर, बागलुङ र नवलपरासीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *