Sajhamanch Archive

हनिमुन ५ वटा पलङ भाच्ने जोडी

Published: (Updated: ) in विविधा by .

बिहे गरेपछी जो कोहिलाई हनिमुनको चाहना हुन्छ । अझ विवाह पुर्वनै हनिमुनको लागि स्थान छायान गर्ने गरेकाछन् अहिलेका युवाले ।

तर यही हनिमुनमा एक जोडीले ५ वटा सम्मा पलङ भाछेका छन् । एक जोडीले हनिमुन मनाउँदा ५ वटा पलङ भाचिए भन्दा जो कोहीलाई पनि अचम्म जो कोहिलाई लाग्न सक्छ । यस्तै अचम्म लाग्ने घटना भयो अमेरिकामा ।

अमेरिकाको ओहियो राज्यमा रहेको डबलिनमा यस घटना भएको थियो भने त्यस जोडी अहिले तौल घटाउन लागि परेका छन्। तपाईलाई लाग्ला ५ वटा पलङ भाच्ने जोडीको बजन कति होलारु त्यस जोडीको पुरा वजन ६५५ केजी हुन आउँछ जसमा श्रीमानको तौल ३३० किलो रहेको थियो भने श्रीमतीको ३२२ किलो रहेको थियो।

पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुले हनिमुनका लागि एक रातमा पाँच रुम चेञ्ज गर्नु परेको थियो। तर अन्तिममा हनिमुन भने भुईमा सुतेर मनाउन विवस भए।
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *