Sajhamanch Archive

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।

मोरङ, काठमाडौं र रुपन्देहीका २/२ जना, झापा, सुनसरी, धनकुटा, ललितपुर, भक्तपुर, काभ्रे, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र रोल्पाका १/१ जना संक्रमितको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

                                                                      अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *