Sajhamanch Archive

थप १९१३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३४९ जना डिस्चार्ज भएका छन् ।  हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *