Sajhamanch Archive

मन्त्रिपरिषदको बैठक दिउँसाे १ बजे बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ। सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आजको बैठक नियमित भनिएको छ।

कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन्। तर यसको पुष्टि भने हुन सकेको छैन्।

                                                                                                                              थाहा खबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *