Sajhamanch Archive

कक्षा १२ को परीक्षा तयारी पूरा

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाको सबै तयारी पूरा गरेको जनाएको छ।

परीक्षाको लागि सबै व्यवस्थापन गरिसकेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन्।

लकडाउनमा स्थगित भएको कक्षा–१२ को परीक्षा यही मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुँदै छ। शनिबारसमेत परीक्षा सञ्‍चालन हुने बोर्डले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *