Sajhamanch Archive

कोरोना अपडेट : थप १६७४ जनामा संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *