Sajhamanch Archive

प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ आउँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ आउँदै छन् ।

इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *