Sajhamanch Archive

थप १९८० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४३ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *