Sajhamanch Archive

थप १७९० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ७९१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *