Sajhamanch Archive

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता सुरु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक बिहीबार दिउँसो सुरु भएको छ ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् ।

परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *