Sajhamanch Archive

थप १२५५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ०८ जनाको नमुना परीक्षण हुँदा १२५५ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख  ३१ हजार ९ सय ७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४०४ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *