Sajhamanch Archive

प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग भेट गरेर चिनियाँ रक्षामन्त्री वेइ फेङहे अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन् शितल निवास पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *