Sajhamanch Archive

झापामा थप ३८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र २५ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष, बिर्तामोडका ४ महिला र ५ पुरुष, शिवसताक्षीका १ महिला र ६ पुरुष, अर्जुनधाराका २  महिला र २ जना पुरुष रहेका छन् ।

त्यस्तै कमलका १ महिला र २ पुरुष, मेचीनगरका २ पुरुष तथा भद्रपुर र बुद्धशान्तिका १–१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै झापामा कोरोना संक्रमितको हुनेको संख्या ४ हजार ७४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *