प्रधानमन्त्रीले मंगलबार बोलाए सर्वदलीय बैठक
Published:
by .काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार, बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
Comments